माछापुच्छ्रे बैंकद्धारा नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग

६ असार २०७८, आईतवार १२:३१

काठमाडौं। माछापुच्छ्रे बैंकले नागरिक केयर सेन्टर विराटनगरलाई आर्थिक सहयोग गरेको छ। बैंकले सेन्टरलाइ तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

हाल विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचार जस्ता क्षेत्रमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई उक्त सहयोग गरेको हो ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग गरेको जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*