माछापुच्छ्रे बैंकको संचालकमा सिग्देल नियुक्त

६ असार २०७८, आईतवार १२:५५

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयरधनीमा तर्फबाट संचालक पदमा हरिभक्त सिग्देललाई नियुक्त भएका छन् । बैंकले नेप्सेमा सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

बैंकको गतअसार ३ गते सम्पन्न संचालक समितिको बैठकले सञ्चालक पदमा सिग्देललाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*