नेपाल पुनर्बीमा कम्पनी सहित यी कम्पनीको आज सर्वाधिक कारोबार

६ असार २०७८, आईतवार १५:३९

काठमाडौं ।  साताको पहिलो दिन आज दिनभरीमा २ सय ३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर खरिद बिक्री हुँदा पौने १२ अर्ब बराबरको सेयर कारोबार भएको छ ।नेप्सेमा उच्च अंकले गिरावट आउदा पनि नेपाल पुनर्बीमा कम्पनीको ८० अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको ४३ करोड रुपैयाँ, नेशनल हाइड्रोपावर कम्पनीको ३३ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीको २८ करोड रुपैयाँ, हिमालयन डिस्टिलरी लिमिटेडको २४ करोड रुपैयाँ भन्दा बढिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*