आईतबार यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

६ असार २०७८, आईतवार १६:१८

काठमाडौं । आईतबार २२३ कम्पनीको २ करोड ७३ लाख ४४ करोड ५ सय ११ कम्पनीको शेयर खरिदबिक्रि भएको छ। आज शेयर बजार उच्च अंकले घट्दा पनि झण्डै १२ अर्ब बराबरको शेयर कारोबार भएको छ।

आईतबार गोरखा फाइनान्सको ५ दशमलव ४१ प्रतिशत अकंले वृद्धी भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावरको ३ दशमलव ३६ प्रतिशत, रु रु जलविधुत परियोजना लिमिटेडको ३ दशमलव १६ प्रतिशत,  तारागोन रिजेन्सी होटेल लिमिटेडले २ प्रतिशत,  एन आई एशिया डिबेंचरको २प्रतिशत  , माछापुच्छ्रे बैँक डिबेंचरको १ दशमलव ९८ प्रतिशत अकंले वृद्धि भएको छ ।

त्यसैगरी, युनियन हाइड्रोपावर लिमिटेडको ९ दशमलव ८१ प्रतिशत अकंले घटेको छ । श्री इनभेष्टमेन्ट फाइनान्से ८ दशमलव ८४ प्रतिशत अकंले घटेको छ भने बरुण हाइड्रोपावर ८ दशमलव ७३ प्रतिशत अकंले घटेको छ ।नेपाल हाइड्रोपावर डेभलपर लिमिटेड ८ लशमलव ७० प्रतिशत अकंले घटेको छ भने खानीखोला हाइड्रोपावरको ७ दशमलव ८९ प्रतिशत अकंले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*