आजदेखि दशैका लागि सार्वजनिक यातायाताको अग्रिम टिकट बुकिङ खुल्ला, (भाडादर सूचीसहित )

११ आश्विन २०७८, सोमबार ०६:१५

काठमाडौं । सरकारले दशैका लागि आजदेखि सार्वजनिक यातायाताको अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ ।

यातायाता ब्यवसायी उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीबीचको बैंठकले दशैमा घर जाने यात्रुका लागि आजबाट सार्वजनिक यातायातक अग्रिम टिकट खुला गर्ने निर्णय गरेको हो ।

यातायात ब्यवस्था विभागले दशैंमा काठमाडौं उपत्यका छोडेर जानेको सख्या बढने भएकाले सहजताका लागि सधैका बर्ष झै यो बर्ष पनि अग्रिम टिकट खुला गरेको हो ।

0000

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*