सुनचाँदी दुबैको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

२३ मंसिर २०७८, बिहीबार ११:३२

काठमाडौं । नेपाली बजारमा आज सु्नको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ५ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोेला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो । हिजो पनि सुन सोही मूल्य कायम गरिएको थियो ।

त्यस्तै, बुधबार तोलामा १० रुपैयाँले बढेको सुन बिहिबार भने स्थिर रहदै प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*