काठमाडौं महानगरको वडा नं २८ मा स्थापितको अग्रता
४ जेष्ठ २०७९, बुधबार १७:१४
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं २८ मा नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले अग्रता लिएका छन्।
प्रारम्भिक मतगणनामा स्थापितले अग्रता लिएका हुन्। यो स्थापितको आफ्नै वडासमेत हो।वडा नम्बर २८ मा साहले १०५ मत प्राप्त गर्दा स्थापितले ४ मत बढी अर्थात् १०९ मत प्राप्त गरेका छन् भने सोही वडामा सिंहले ७१ मत प्राप्त गरेकी छन् ।