आइएमई लाइफको एक दिने अभिकर्ता आधारभूत तालिम जेठ १२ गते हुँदै

६ जेष्ठ २०७९, शुक्रबार १६:४४

काठमाडौं । आइएमई लाइफको एक दिने अभिकर्ता आधारभूत तालिम हुने भएको छ। कार्यक्रम आइएमइ लाइफको एजेन्सी कार्यालय लु.साँ नगरपालिकाको महजिदिया चौकमा कम्पनीले जेठ १२ गते (बिहिबार) यो कार्यक्रम संचालन हुने भएको छ। कार्यक्रम दिउँसो ३ बजेदेखि बेलुक ६ बजेसम्म संचालन हुने कम्पनीले जनाएको छ।

कार्यक्रममा आईएमई लाइफ इन्स्योरेन्सका एरिया ब्रान्भच म्यानेनजर केशव राज गौतमले अभिकर्ताहरुलाई आधारभूत तालिम दिने छन् ।
त्यस्तै, कम्पनीका भैरवाहा ब्रान्चका ब्रान्च म्यानेनजर गोवद्धन पाण्डेले बाल किरण पोलिसीको बारेमा जानकारी दिने र फाइनान्सल एडभाईजर अफ इन्स्योरेन्स इन्डष्टिबाट केएम जैहरले बीमा पोलिसी कसरी बिक्रि गर्न भन्ने बारेमा तालिम प्रदान गर्ने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*