यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
८ भाद्र २०८३, सोमबार १५:०४

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से घटेको छ।
शेयर बजार ओरालो लागेपनि गत सातादेखि निरन्तर रिलायन्स स्पिङ्ग मिल्सको सर्वाधिक काराबोर भईरहेको छ।
त्यस्तै, सोलु हाईड्रो,साहस उर्जा, रिदि पावर,एक्सेल डेभलपमेन्ट बैंक, तमोर मिडिल, माउन्ट एभरेष्ट पावर, आँखु खोला, माउन्टेन इनर्जी र सानिमा माईको सर्वाधिक कारोबार भएको छ।










