नेपाल आयल निगमलाई खारेज वा निजीकरण गर्ने नीति बनाएको छैन ः देउवा
१४ जेष्ठ २०७९, शनिबार २०:३८
![](https://www.beemapost.com/wp-content/uploads/2021/07/deuba-photo-1.jpg)
नेपाल आयल निगमलाई खारेज वा निजीकरण गर्ने सरकारको तत्कालिन नीति नभएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई छ ।सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले प्रतिस्पर्धा नहुने, सरकारको एकताधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्था खारेज वा निजीकरण गर्ने सोच नभएको बताए ।