बजेट आयातबाट उत्पादन तर्फ
१५ जेष्ठ २०७९, आईतवार १६:२२
काठमाडौं । आईतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/ ८० को लागि बजेट पेस गरेका छन्। यस वर्षको बजेट आयातबाट उत्पादन तर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशीकरण तर्फको बजेटको रूपमा प्रस्तुत गरिएको अर्थमन्त्रीले पेश गरेको बजेटमा उल्लेखित रहेको छ।