कोरोना बीमा रकम तत्काल भुक्तानी गर्न संसदमा माग

२२ श्रावण २०७९, आईतवार १३:१४

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा कोरोना बीमाको दावी भुक्तानी तत्काल सुरु गर्न माग गरिएको छ ।

संसदको आजको बैठकमा बोल्दै सांसद योगेश भट्टराईले शेर बहादुर देउवा नेतृत्वको सरकार बनेदेखि नै कोरोना बीमाको दावी भुक्तानी एक रुपैयाँ पनि हुन नसकेको भन्दै यस्तो भुक्तानी तत्काल सुरु गर्न माग गरिएको हो । सांसद भट्टराईले देशैभरिका लाखौं जनता कोरोना बीमाको दावी भुक्तानी नपाएर दिनहु बीमा कम्पनीमा धाइरहेकोले कोरोना बीमाको भुक्तानी तत्काल सुरु गर्न माग गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*