ह्वातै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोवार ?
२३ भाद्र २०७९, बिहीबार ११:२६

काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य ८ सय रुपैयाँले र पैयाँले र चाँदी १० रुपैयाँले बढेको छ ।
नेपाली बजार आज छापावाला सुनको मूल्य ९३ हजार ८ सय रुपैया र तेजावी सुनको मूल्य ९३ हजार ३ सय कारोबार भैरहेको छ । त्यस्तै चाँदीको मूल्य आज ११ सय ३५ रुपैयामा कारोवार भैरहेको छ ।
बुधवारका दिन नेपाली बजारमा सुन तोलामा १ हजारले बढेको थियो ।