राष्ट्रिय बीमा कम्पनीको सिईओमा बराललाई नियुक्त गर्न बीमा समितिले दियो स्वीकृत

२७ भाद्र २०७९, सोमबार १५:३६

काठमाडौं । बीमा समितिले राष्ट्रिय बीमा कम्पनीको सिईओमा शेखर बराललाई नियुक्त गर्न स्वीकृत दिएको छ। कम्पनीको सचालक समितिले बराललाई नै नियुक्त गर्ने निर्णय गरिसकेको भने बीमा समितिले आज स्वीकृती दिएको छ ।

भाद्र २३ गते बसेको संचालक समितिको बैठकले बराललाई कम्पनीको सिईओमा नियुक्त गर्न निर्णयलाई बीमा समितिले स्वीकृती दिएको थियो । समितिले स्वीकृति दिएसँगै समितिको बैठकले चार बर्षको लागि बराललाई सिईओमा नियुक्त गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*