राष्ट्रिय बीमा कम्पनीका सिईओ शेखर बरालले सम्हाले कार्यभार

२७ भाद्र २०७९, सोमबार १७:५१

काठमाडौं । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शेखर बरालले आजदेखि कार्यभार सम्हालेका छन् । बीमा क्षेत्रमा एक दशक अनुभव बटुलेका शेखर बरालले आजदेखि राष्ट्रिय बीमा कम्पनीको सिईओको रुपमा कार्यभार सम्हालेका हुन् ।

उनको कार्यभार चार बर्षको हुनेछ ।बीमा समितिले उनको सिईओ नियुक्तिको लागि आज नै स्वीकृति दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*