बाह्रौँ कृति अवार्डको “बेस्ट इभेन्ट/एक्टिभेसन” प्रथम विजेता कोका–कोलाको धन्यवाद क्याम्पेन

२७ भाद्र २०७९, सोमबार १९:२५

काठमाडौं । गत वर्ष कोका–कोलाले दसैंँको अवसरमा धन्यवाद थिमको एक्टिभेसन सञ्चालन गरेको थियो । विश्वव्यापी कोरोना महामारीको समयमा दिन–रात नभनी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन सन्चालन गरिएको थियो ।

एक्टिभेसन अन्तर्गत विभिन्न एनजिओ र अस्पतालहरुमा कार्यरत ८,००० भन्दा बढी सेवाकर्मीहरुलाई कोका–कोलाको तर्फबाट धन्यवाद बक्स प्रदान गरिएको थियो, जसमा उनीहरु प्रत्यकको नाम लेखिएको कोका–कोला बोतल र ग्लासहरु समावेश थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*