ह्वातै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोवार ?
२९ भाद्र २०७९, बुधबार ११:०७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले र चाँदीको मुुल्य प्रतितोला १० रुपैयाँल घटेको छ।
आज छापावाला सुनको मूल्य पतितोला ९२ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार ३ रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको मूल्य आज ११ सय ७५ रुपैयामा कारोवार भैरहेको छ ।
मंगलवारका दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको थियो भने चाँदीको मुुल्य प्रतितोला ३५ रुपैयाँले बढेको थियो ।