ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

३० भाद्र २०७९, बिहीबार १०:५०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ।

आज छापावाला सुनको मूल्य पतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको मूल्य आज ११ सय ८० रुपैयामा कारोवार भैरहेको छ ।

बुधवारका दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले र चाँदीको मुल्य प्रतितोला १० रुपैयाँल घटेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*