सानिमा जिआईसी इन्स्याेरेन्सका अध्यक्ष कुनाल कयालद्वारा बीमा समितिका अध्यक्ष सिलवाल सामु शपथग्रहण

७ कार्तिक २०७९, सोमबार १०:११

काठमाडाैं। आजैबाट एकीकृत काराेबार सुरू गरेकाे सानिमा जिआईसी इन्स्याेरेन्सका अध्यक्षमा चयन भएका कुनाल कयालले पद तथा गाेपनियताकाे शपथ लिएका छन् ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गाेपनियताकाे शपथ लिएकाछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*