सानिमा जिआइसी इन्स्योरेन्सको सिइओमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त

१५ कार्तिक २०७९, मंगलवार १२:१०

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् ।

साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच गाभ्ने गाभिने तथा मर्जरमा जाने कार्य सम्पन्न भई गत कात्तिक ७ गते बसेको संचालक समितिको बैठकले सानिमा जिआइसी इन्स्योरेन्सको सिइओमा उपाध्यायलाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*