प्रुडेन्सियल इन्स्योरेन्सद्धारा दुई संचालक नियुक्त

७ मंसिर २०७९, बुधबार १०:४१

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको संचालकमा बिबेक बिजुक्छे नियुक्त भएका छन् ।

कम्पनीको मंसिर ६ गते बसेको संचालक समितिको बैठकले संस्थापक समूह (क) बाट संचालक पदमा बिजुक्छेलाई नियुक्त गरेको हो । त्यस्तै, सोही बैठकले सर्वसाधारण समूहबाट संचालक पदमा नमिता शर्मालाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*