शिखर इन्स्योरेन्सद्धारा पशु मृत्युदाबी भुक्तानी

८ मंसिर २०७९, बिहीबार १३:२८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले पशु मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले पशुुबीमा वापतको रकम बीमितलाई हस्तान्तरण गरेको हो ।

कम्पनीले सफल बंगुर कृषि तथा पशुपन्छी संचालकका बीमित कृषक चिना बानिया कार्कीलाई बंगुरको मृत्यु बापतको १८ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा भेटनरी अस्पताल म्याग्दिका पशु चिकित्सक, जिवन प्रसाद आचार्य रामकृष्न सुवेदी (अधिकृत) को उपस्थितिमा शिखर ईन्योरेन्सका बेनि शाखाका प्रमुख कपिल बानियाले बीमितलाई चेक हस्तान्तरण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*