अजोड इन्स्योरेन्सद्धारा गत आवको वित्तीय विवरण बीमा प्राधिकरणमा पेश

१२ मंसिर २०७९, सोमबार १०:४५

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले कम्पनीको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको छ ।

कम्पनीको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को बीमा प्राधिकरणबाट जारी निर्जिवन बीमा ब्यवसाय गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको वित्तीय विवरण पारित गरी नेपाल बीमा प्राधिकरणको स्वीकृतिको लागि पेश गरेको हो ।

कम्पनीले मर्जसम्बन्धि विशेष प्रस्तावहरु पारित गर्दै मंसिर ९ गते विशेष साधारण सभा सम्पन्न गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*