एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

४ पुष २०७९, सोमबार १५:०६

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ३।८३ अंकले बढेर १८५८ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै धौलागिरी लघुवित्तको शेयरमा सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, खप्तड लघुुवित्त, सिवाइसी नेपाल लघुवित्त, नबिल ब्यालेन्स्ड फण्ड र रिलायन्स फाइनान्स कम्पनीको शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*