यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

११ पुष २०७९, सोमबार १५:१०

काठमाडौं । नयाँ सरकारको गठनमा विष्णु पौडेलको नाम आए सँगै शेयर बाजर उकालो लागेको छ । आज शेयर बजार ५६।८६ को अंकले बढेर १९२४ को विन्दुमा कायम भएको छ ।

शेयर बजार उकालो लागेतापनि नेपाल दुरदर्शन कम्पनीको ५।५६ प्रतिशतले सवैभन्दा बढी शेयर मुल्य घटेको छ ।

त्यस्तै, सिवाइसी नेपाल लघुुवित्तको ४।६७, सिदार्थ इन्भेष्टमेन्टको २।१३, एसबिएलको डिभेन्चरको २ प्रतिशले शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*