साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठद्धारा राजिनामा

१२ पुष २०७९, मंगलवार ११:५१

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले राजिनामा दिएका छन् ।

श्रेष्ठले संचालक समितिको अध्यक्ष पदबाट राजिनामा दिएकोमा कम्पनीको पुष ११ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*