प्रचण्ड प्रधानमन्त्री भएसँगै क्रस बोर्डर रेलवेको अध्ययन सर्वेक्षण विज्ञ टोली काठमाडौंमा
१२ पुष २०७९, मंगलवार १७:५०

काठमाडौं । प्रचण्ड प्रधानमन्त्री बनेसँगै चीन–नेपाल क्रस बोर्डर रेलवेको सम्भाव्यता अध्ययन तथा सर्वेक्षणका लागि विज्ञ टोली आज नेपाल आइपुगेको छ ।
त्यहाँका राजदूत वाङ जिनले हाम्रा नेताहरुको सहमतिको महत्वपूर्ण कार्यान्वयन र नेपाललाई भूपरिवेष्ठितबाट नेपाललाई भुइँचालोमा फर्काउने ठोस कदमको स्वागत गरेका छन् ।












