ह्वातै बढ्यो सुुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

१३ पुष २०७९, बुधबार १०:४८

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य ४ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख  १ हजार  १  सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

मंगलवारका दिन नेपाली बजारमा सुनको मुल्य २ सय रुपैयाँले बढेको थियो । चाँदीको मूल्य स्थिर रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*