यस्तो छ नयाँ बर्ष २०२३ को पहिलो दिनको विदेशी मुद्राको विनिमयदर
१७ पुष २०७९, आईतवार १०:३२

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ०६ पैसामा र विक्रीदर १३२ रुपैयाँ ६६ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १४० रुपैयाँ ७८ पैसामा खरिद भईरहेको छ भने १४१ रुपैयाँ ४२ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १५८ रुपैयाँ ९१ पैसामा खरिद र १५९ रुपैयाँ ६३ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर













