१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२४ पुष २०७९, आईतवार ११:०८

काठमाडौं । आइवारको दिन सुनको मुल्य तोलामा १ हजार रुपैयाँले मूल्य बढेको छ । त्यस्तै, आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेको छ । कारोबारको अघिल्लो दिन सुनको मुल्य ८ सय रुपैयाँले घटेको र चाँदीको मुल्य २० रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनकोे १ लाख २ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*