पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठ महासंघ सदस्यमा निर्वाचित

३० चैत्र २०७९, बिहीबार १३:२९

काठमाडौं । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारण सभाबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् ।

एसोसिएटतर्फबाट श्रेष्ठ महासंघको सदस्य निर्वाचित भएका हुन् । यसअघि उनले महासंघको उद्योग प्रवद्र्धन समिति, अन्तर्राष्ट्रिय लगानी तथा प्रवद्र्धन समितिमा रहेर कामे गरेका थिए । विभिन्न सामाजिक संस्थाहरु चाइल्डरिच नेपालका पूर्व बोर्ड अध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यापारिक संस्था वाइपिओको निर्वतमान अध्यक्ष तथा बोर्ड सदस्य लगायत संस्थाहरुमा आबद्ध रहेर पनि श्रेष्ठले काम गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*