एशियन हाइड्रोपावरको नयाँ संचालक समिति गठन, अध्यक्षमा शम्भु प्रसाद फुयाल

१२ जेष्ठ २०८०, शुक्रबार ११:०८

काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ ।

कम्पनीको जेठ १० गते बसेको संचालक समितिको बैठकले कायम संचालक समितिमा रहेका विभिन्न संस्थागत प्रतिनिधि संचालकहरुको परिवर्तन भएको तजथा दुईजना संचालकहरुले राजिनामा समेत गरेको कारणले गर्दा कम्पनीको नियमावली बमोजिम आगामी आव २०७९।८० को वार्षिक साधारण सभा नहुँदासम्मको लागि बाँकी अवधि कार्यकाल रहने गरी सचालक समितिको पुर्नगठन गरिएको छ ।

जसमा अध्यक्षमा शम्भु प्रस्दा फुयाल, संचालकहरुमा सुजन घिमिरे, शुष्मा श्रेष्ठ, प्रकृति श्रेष्ठ, रवि कृष्ण मुल्मी र स्वतन्त्र संचालकमा राजकुमार लाखे रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*