कृषि विकास बैंकमा रोजगारीको अवसर, १२ पासलाई पनि सुवर्ण अवसर

१९ जेष्ठ २०८०, शुक्रबार ०८:२१

कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ।

उक्त आवेदनमा इच्छुक नागरिकले असार ७ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । उक्त पदका लागि न्युनतम १२ पासदेखि स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*