हिमालयन ८०–२० को इकाई बाँडफाँड सम्पन्न, यी वेबसाईटबाट हेर्नूस् नतिजा

२७ भाद्र २०८०, बुधबार १३:१७

काठमाडौं । हिमालयन ८०–२० को इकाई बाँडफाँड सम्पन्न भएको छ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा सो इकाई बाँडफाँड सम्पन्न गरिएको हो ।

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाले साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुला गरेको थियो ।

हिमालयन ८०–२० को इकाई बाँडफाँड सम्बन्धि सम्पूर्ण विवरण सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेबसाइट  https://iporesult.cdsc.com.np/  तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट https://himalayancapital.com/  बाट हेर्न सकिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*