लघु जीवन बीमा अभिकर्ता बन्न इच्छुकलाई लिबर्टी माइक्रो लाइफले तालिम दिने

१४ कार्तिक २०८०, मंगलवार १६:१७

काठमाडौं । लघु जीवन बीमा अभिकर्ता पेशामा आवद्ध हुन इच्छुक व्यक्तिका लागि लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले तालिम दिने भएको छ ।

कम्पनीले पोखरामा कात्तिक १८ गतेदेखि २० गतेसम्म अभिकर्ता तालिम कार्यक्रम सञ्चालन गर्न लागेको हो । कम्पनीले तालिम शुल्क (लाइसेन्स) ५०० रुपैयाँ तोकेको छ । कम्पनीले अभिकर्ता भई काम गर्न इच्छुक सबैलाई तालिममा सहभागी हुन आग्रहसमेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*