गण्डकी प्रदेशमा ठूलो संख्यामा खुल्यो लोकसेवाको जागिर, कुन-कुन पदमा कति ? (सूचनासहित)

१५ कार्तिक २०८०, बुधबार ११:४८

काठमाडौं । गण्डकी प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती र स्थानीय सेवाका अधिकृत सातौँ र सहायक पाँचौ तहका प्राविधिक र अप्राविधिक पदहरुमा ठूलो संख्यामा दरखास्त मागेको छ । सार्वजनिक रुपमा विज्ञापन गरेर गण्डकी प्रदेश लोकसेवाले अन्तरतह, खुला तथा समावेशी प्रतियोगिताका लागि दरखास्त मागेको हो ।

विज्ञापन अनुसार सबैभन्दा बढी स्थानीय तहतर्फको पाँचौ तह सहायकतर्फ वरिष्ठ प्रशासन सहायक ७६ जनाको संख्या माग गरिएको छ । प्राविधिकतर्फ सिभिल सव-इन्जिनियर ५६ जना हेल्थ असिस्टेन्ट ४७ जना माग गरिएको छ । प्रदेश सेवातर्फ पनि उल्लेख्य संख्यामा दरखास्त माग गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*