धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने

१५ कार्तिक २०८०, बुधबार १२:५४

नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने भएको छ । बोर्डले आज एक सुचना जारी गर्दै बोर्डमा रहेको लगानीयाग्य ९अक्षय कोषबाहेकको० रकम मुद्दती खातामा लगानी गर्न लागेको जनाएको हो ।

उक्त रकम वाणिज्य बैंकमा मुद्दती निक्षेपका रुपमा १ बर्षका लागि लागानी गरिने बोर्डले जनाएको छ । ईच्छुक बैंकले कात्तिक १९ गते कार्यालय समयभन्दा १ घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजातसहित शिलबन्दी प्रस्ताव गर्न बोर्डले आग्रह गरेको छ ।

प्राप्त शिलबन्दी प्रस्तावहरु कात्तिक १९ गते अपरान्ह ४ः१५ बजे ललितपुरको खुमलटारस्थित सेबोनको कार्यालयमा खोलिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*