प्रहरीमा प्राविधिकतर्फ ठूलो संख्यामा जागिर खुल्यो (विवरणसहित)

१७ कार्तिक २०८०, शुक्रबार ११:१६

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा खुला र समावेशी दुबैबाट पदपूर्तिका लागि नयाँ भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको विज्ञापन अनुसार संचार, कम्प्युटर, सिभिल इन्जिनियर, ईलेक्ट्री, सर्भे, स्यानिटरी, अटोमोबाइल, हातहतियार तथा स्वास्थ्य क्षेत्रका विभिन्न उपसमूहमा भर्ना खुलेको छ ।

संचारतर्फ प्रहरी सहायक निरीक्षक (सई)मा मात्रै खुलामा १५ जनाको दरखास्त खुलेको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर)तहको मेडिकल अफिसरतर्फ खुलामा १६ जना माग गरिएको छ । स्टाफ नर्स खुला र समावेशी गरेर १३ जनाको दरखास्त माग गरिएको छ ।

हेरौँ थप विवरण

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*