प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै( प्रत्यक्ष प्रसारण सहित)

१० पुष २०८०, मंगलवार १७:०७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।

२०७९ पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए। दाहाल प्रधानमन्त्री बनेको एक वर्ष पुगेको छ।

सरकार चलाएको वर्ष दिन पुगेका अवसरमा यसबीचमा भएका कामकारबाहीबारे प्रधानमन्त्री दाहालले सम्बोधन गरेका छन्।

https://www.facebook.com/prachanda.nepal/videos/1287060241932370

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*