सिन्धुपाल्चोकको लिस्तीकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

१५ पुष २०८०, आईतवार २२:४८

काठमाडौं । सिन्धुपाल्चोकको लिस्तीकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।आज राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज साँझ १० बजेर १५ मिनेट जाँदा ५ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*