तिलक कोइराला सर्वसाधारण सेयरधनीकोतर्फबाट सिटी होटलको सञ्चालकमा निर्वाचित

२० पुष २०८०, शुक्रबार १९:५५

लगानीकर्ता तिलक कोइराला सर्वसाधारण सेयरधनीकोतर्फबाट सिटी होटलको सञ्चालकमा निर्वाचित भएका छन् ।

होटलको आज काठमाडौंमा भएको आठौ साधारण सभामा कोइरालालाई सञ्चालक चयन गरेको हो । गत वर्ष सर्वसाधारणमा सेयर जारी गरेको होटलले पहिलोपल्ट सर्वसाधारण सेयरधनीकोतर्फबाट सञ्चालकको निर्वाचन गरेको हो । कोइरालाले २ लाख ५० हजार भन्दा बढी मतभार पाउँदा उनका प्रतिद्वन्दीले साढे चार सय मत मात्र पाएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*