लागुऔषधसहित सहायक हवल्दार पक्राउ

२५ पुष २०८०, बुधबार १९:०७

काठमाडौं ।  कैलालीबाट लागुऔषधसहित सहायक हवल्दारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहायक हवल्दार विष्णु चौधरी छन् ।

उनको साथबाट ८५० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ  । सहायक हवल्दार कैलालीस्थित गेटाका स्थानीय हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*