भोलि सार्वजनिक बिदा

२९ पुष २०८०, आईतवार १८:०७

काठमाडौं । सोमबार बीमा,सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने भएको छ । सोमबार माघ १ गते माघी पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था पनि मंगलबार नै नियमितरुपमा खुला हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*