आज सार्वजनिक बिदा

१ माघ २०८०, सोमबार ०९:३३

काठमाडौं ।  आज सेयर बजारसहित बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय बन्द हुने भएको छ ।

आज माघ १ गते माघी पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । बैंक–वित्तीय संस्था र सरकारी कार्यालय पनि मंगलबार नै नियमित समयमा खुला हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*