संसद्को हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गर्ने सरकारको निर्णय

९ माघ २०८०, मंगलवार १८:२४

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि कात्तिक १६ गते रातिबाट संसदको बजेट अधिवेशन अन्त्य भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*