यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

११ माघ २०८०, बिहीबार ०९:१७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ २६ पैसा रहेको छ ।बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ९० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ९७ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*