राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी

११ माघ २०८०, बिहीबार १७:३६

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचमा सुदूरपश्चिम प्रदेशबाट गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मतभार ल्याई निर्वाचित भइन् ।

अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतभारसहित निर्वाचित भए भने अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*