कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार राष्ट्रिय सभा सदस्य निर्वाचित

११ माघ २०८०, बिहीबार १७:५२

काठमाडौं । कर्णाली प्रदेशमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् । सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् ।

गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*