सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

१४ माघ २०८०, आईतवार ११:०१

काठमाडौँ । पछिल्लो केहि दिन यता नेपाली बजारमा सुनको मूल्य स्थिर भइरहेको छ । गत साता एक दिन मात्र घटेको सुन अन्य दिन निरन्तर स्थिर रहेको थियो ।

यो साताको सुरुवात मै सुनको मूल्यले स्थिरलाई निरन्तरता दिएको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि आज स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*