माउन्टेन ग्लोरीले ४० लाख कित्ता आइपीओ निष्कासन गर्ने

१४ माघ २०८०, आईतवार १४:३९

काठमाडौँ । माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरको ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । एसियन लाइफकम्पनी लिमिटेडको ४० प्रतिशत लगानी रहेको उक्त रिसोर्टले ४० करोड रुपैयाँको सेयर निकट भविष्यमा निष्कासन गर्ने योजना बनाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*